Category: भिडियो ग्यालरी

  • गगनको प्रश्न : जिल्ला निर्वाचन कार्यालय किन खारेज गर्ने ?

    गगनको प्रश्न : जिल्ला निर्वाचन कार्यालय किन खारेज गर्ने ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले बजेट वक्तव्यको क्रममा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयलाई सच्याउन सरकारसँग माग गर्नुभएको छ । आज जारी प्रतिनिधि सभाको बैठमा बोल्दै सांसद थापाले निर्वाचन आयोग अन्तर्गत रहेका जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन सम्बन्धी काम गर्न दिएमा आयोगको भूमिका संकुचित हुने बताउनु भयो…

  • ‘सेफ बन्न चाहन्थें, टिकटकले कलाकारिताको बाटो देखाइदियो’

    ‘सेफ बन्न चाहन्थें, टिकटकले कलाकारिताको बाटो देखाइदियो’

    काठमाडौं । टिकटक नहुँदो हो त डडेलधुराकी पवित्रा साकी मिस पविको रुपमा देश-विदेशमा चर्चित हुन्थिन् होला ? यो सायदै सम्भव हुन्थ्यो होला । किनकि दूरदराजको एउटा गाउँमा सामान्य दिनचर्याका साथमा कलेज पढ्दै गरेकी युवतीले ठूलो सपना देखेकै थिइनन् । सपना त देखेकी थिइन्, सेफ बनेर मीठामीठा परिकार खुवाउने । मोडल वा कलाकार बनेर देश विदेशमा…

  • प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ल्याउने

    प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ल्याउने

    काठमाडौं । ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् ।…