Category: पर्यटन

  • आरोहणका लागि बन्द हिमालहरू खुलाउनुपर्छ: राष्ट्रपति पौडेल

    आरोहणका लागि बन्द हिमालहरू खुलाउनुपर्छ: राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गरेका छन् । बुधवार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले नेपालमा आरोहणका लागि खुला नगरिएका हिमश्रृंखलाहरु खुलाउन जरुरी रहेको बताए । उनले आरोहणका लागि नखुलाइएका हिमालहरू खुलाउन हिमालको व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन…

  • पुष्पा र अञ्जलीलाई कोसी टप्पु वन्यजन्तु आरक्षमा पठाइने

    पुष्पा र अञ्जलीलाई कोसी टप्पु वन्यजन्तु आरक्षमा पठाइने

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुईवटा ‘टुहुरा’ गैँडा पुष्पा र अञ्जलीलाई कोसी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ ।  उक्त दुई गैँडालाई आज कोसी टप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैडा कोसी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको…

  • ‘सेफ बन्न चाहन्थें, टिकटकले कलाकारिताको बाटो देखाइदियो’

    ‘सेफ बन्न चाहन्थें, टिकटकले कलाकारिताको बाटो देखाइदियो’

    काठमाडौं । टिकटक नहुँदो हो त डडेलधुराकी पवित्रा साकी मिस पविको रुपमा देश-विदेशमा चर्चित हुन्थिन् होला ? यो सायदै सम्भव हुन्थ्यो होला । किनकि दूरदराजको एउटा गाउँमा सामान्य दिनचर्याका साथमा कलेज पढ्दै गरेकी युवतीले ठूलो सपना देखेकै थिइनन् । सपना त देखेकी थिइन्, सेफ बनेर मीठामीठा परिकार खुवाउने । मोडल वा कलाकार बनेर देश विदेशमा…

  • सोबिताको उपस्थितिमा जापानमा क्षेत्रीय भेला र अन्तरक्रिया

    सोबिताको उपस्थितिमा जापानमा क्षेत्रीय भेला र अन्तरक्रिया

    जापान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग केन्द्रीय समितिले जापानको ओसाका शहरमा क्षेत्रीय भेला आयोजना गरेको छ । यही जून महिनाको ३ तारिखको दिन ओसाकाको किन्की क्षेत्रमा भेला आयोजना गरिएको हो । रास्वपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोबिता गौतमको आतिथ्यतामा आयोजना हुने भेलाले नेतृत्वसमेत चयन गर्ने प्रवास नेपाली सम्पर्क…

  • प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ल्याउने

    प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ल्याउने

    काठमाडौं । ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् ।…

  • गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

    गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

    काठमाडौँ । पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न निकै सतर्कता अपनाउनु पर्दछ । नत्र यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरुको भनाइ छ । गर्मी मौसममा विषेशगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क…

  • नागरिकता विधेयक पुनः संसद्‌मा ल्याउनुपर्छ : ओली

    नागरिकता विधेयक पुनः संसद्‌मा ल्याउनुपर्छ : ओली

    काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसद्‌मा ल्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाई थियो । उनले…