Category: Lates News

  • मैनालीलाई उत्कृष्ट साना महिला उद्यमी सम्मान

    मैनालीलाई उत्कृष्ट साना महिला उद्यमी सम्मान

    हेटौंडा । लामो समयदेखि हेटौंडामा रही उद्यम मार्फत महिला सशक्तिकरणको क्षेत्रमा क्रियाशिल गीता मैनाली उत्कृष्ट साना महिला उद्यमी सम्मानबाट सम्मानित भएकी छिन् । सोमबार हेटौडामा आयोजित जिल्ला समन्वय समिति मकवानपुरको बार्षिक जिल्ला समिक्षा कार्यक्रमका क्रममा मैनालीलाई सम्मानित गरिएको हो । कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले मैनालीलाई सम्मानपत्रसहित सम्मानित गरे…

  • मंगलबार राष्ट्रिय शोक घोषणा, झन्डा आधा झुकाइने

    मंगलबार राष्ट्रिय शोक घोषणा, झन्डा आधा झुकाइने

    काठमाडौं । सरकारले मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी सरकारी कार्यालयमा झन्डा झुकाउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । “असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले…

  • खानेपानीको मुहान खोज्दै गाउँतिर………………

    खानेपानीको मुहान खोज्दै गाउँतिर………………

    बिदुर । बिदुर नगर क्षेत्रमा बढ्दो सहरीकरण र जनघनत्व बृद्धिका कारण खानेपानी समस्या बढ्दै गएपछि नगरपालिकाले संघीय सरकारको सहयोगमा वडा नम्वर १, ७, ८ र ९ लाई लक्ष्यित गरि खानेपानी आयोजना कार्यान्वयनमा ल्याउन लागेको छ । म्यागङ गाउँपालिका वडा नम्वर २ र किस्पाङ गाउँपलिका वडा नम्वर ३ को सीमामा पर्ने गद्धीयाखोला मुहानगरि कार्यान्वयन गरिने उक्त…

  • ईन्द्रायणी चौरबाट नियन्त्रणमा लिईएका सातजना बिरुद्ध मुद्धा दर्ता

    ईन्द्रायणी चौरबाट नियन्त्रणमा लिईएका सातजना बिरुद्ध मुद्धा दर्ता

    बिदुर । बिदुर नगरपालिका वडा नम्वर १ को सिम्बुटारस्थित ईन्द्रायणी चौरमा रहेको घरटहरा हटाउने क्रममा शनिवार प्रहरीलाई ढुङ्गा प्रहार गरेको अभियोगमा पक्राउ गरिएका सातजना बिरुद्ध आईतबार मुद्धा दर्ता गरिएको छ । प्रहरीले शनिवार प्रहरी माथि आक्रमण गरेको आरोपमा किस्पाङ गाउँपालिका वडा नम्वर १का ३६ बर्षिय तर्क बहादुर तामाङ, ४५ बर्षिय तेज बहादुर तामाङ, ३३ बर्षिय…

  • खेल पर्यटन प्रबर्धनका लागि पूर्बाधार बिकासमा जोड दिईनेछ : बिदुर नगर नेतृत्व

    खेल पर्यटन प्रबर्धनका लागि पूर्बाधार बिकासमा जोड दिईनेछ :  बिदुर नगर नेतृत्व

    बिदुर । बिदुर नगरपालिकाका प्रमुख , उपप्रमुख र वडा नम्वर ५ का वडा अध्यक्षले बिदुर नगरपालिकामा खेल पर्यटन प्रबर्धनको प्रचुर सम्भावना देखिएकाले सम्भावनालाई सार्थकतामा रुपान्तरण गर्न खेल पूर्बाधार बिकासमा जोड दिईने प्रतिबद्धता जनाएका छन् । खेल पर्यटन प्रबर्धन मार्फत यहाँका नागरिकको आर्थिक जीवनमा समेत परिवर्तन देख्न सकिने बताउँदै त्यसक्रममा जनप्रतिनिधिहरुले बिकासको एउटा महत्वपूर्ण सूचकका रुपमा…

  • पाठकको नेतृत्वमा नुवाकोट क्रिकेट संघको नयाँ समिति निर्वाचित

    पाठकको नेतृत्वमा नुवाकोट क्रिकेट संघको नयाँ समिति निर्वाचित

    नुवाकोट क्रिकेट संघको आईतबार सम्पन्न चौथो अधिबेशनले पुन : दुर्गाराज पाठकलाई सर्बसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको छ । अधिबेशनमा उपाध्यक्ष र कोषाध्यक्षबाहेक सबै पदमा सर्बसम्मत भएको निर्वाचन समितिले जानकारी दिएको छ । उपाध्यक्ष र कोषाध्यक्ष पदमा भएको निर्वाचनमा क्रमश : बिष्णु प्याकुरेल र राजेन्द्र पनेरु आ– आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दे निर्वाचित भए भने सचिवमा…

  • कार्यसम्पादनमा नुवाकोट प्रहरी उत्कृष्ट

    कार्यसम्पादनमा नुवाकोट प्रहरी उत्कृष्ट

    बिदुर । आर्थिक बर्ष २०७९÷०८० को कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय नुवाकोट उत्कृष्ट भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको कार्यक्रममा घोषणा गरिए अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रे सर्बोत्कृष्ट ठहरिएको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोट, धादिङ, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन…

  • प्रस्ताबित शिक्षा ऐन अब्यावहारिक र अन्यायपूर्ण : प्याब्सन

    प्रस्ताबित शिक्षा ऐन अब्यावहारिक र अन्यायपूर्ण :  प्याब्सन

    बिदुर । बिद्यमान शिक्षा ऐन, २०२८ लाई प्रतिस्थापन गर्न तयार गरिएको ‘बिद्यालय शिक्षा संबन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक–२०८०’का केही प्रावधानहरु अब्यावहारिक र अन्यायपूर्ण भएको भन्दै निजी लगानीका बिद्यालयहरुको छाता संस्था निजी तथा आवासिय बिद्यालय अर्गनाईजेशन(प्याब्सन ) आन्दोलित भएको छ । यसै सन्दर्भमा प्याब्सनको नुवाकोट जिल्ला समितिले बुधबार बिदुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय…

  • भ्रष्टाचारको समूल अन्त्यका लागि संचार क्षेत्रको भुमिका महत्वपूर्ण : नेता केसी

    भ्रष्टाचारको समूल अन्त्यका लागि संचार क्षेत्रको भुमिका महत्वपूर्ण : नेता केसी

    बिदुर । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले मुलुक भ्रष्टाचारको दलदलमा फस्न थालेकोले यसको समूल अन्त्यका लागि संचार क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताउँदै भ्रष्टाचाररहित राज्य निर्माणका लागि सबैले दलीय आग्रह त्यागेर क्रियाशिल हुनु बर्तमानको प्रमुख आवश्यकता रहेको बताएका छन् । सरकारले भष्ट्राचारका बिरुद्धमा सुरु गरेको अभियान महत्वपूर्ण भएपनि प्रभावकारी बन्न नसकिरहेकाले सबै पक्षबाट…

  • भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन

    भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन

    बिदुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा आगामी भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन आयोजना हुने भएको छ । महासंघ प्रदेश समितिको मंगलबार हेटौंडामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । मिडिया सम्मेलनमा प्रदेशभर रहेका स्वरोजगारमूलक संचारमाध्यमहरुको समस्या, पत्रकार महिलाहरुका समस्या, संचार क्षेत्रका चुनौतिहरु र समस्या समाधानमा राज्यका निकायहरुको…