Category: अन्तरवार्ता/विचार

  • कसैसँग तर्सिएको छैन : प्रधानमन्त्री

    कसैसँग तर्सिएको छैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू कसैसँग नतर्र्सिएको बताएका छन् । आज सिंहदरबारमा देशलाई गणतन्त्रमा ल्याउन भूमिका खेल्ने दलका नेताहरूको बैठकपछि उनले यस्ता बैठक निरन्तर गर्ने समझदारी भएको सुनाए । “राम्रो कुरा के भयो भने संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो । यो प्रारम्भिक बैठक भयो,” उनले भने, “निरन्तर बैठक…

  • देश तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको छ :अर्जुननरसिंह के.सी.

    देश तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको छ :अर्जुननरसिंह के.सी.

      नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको छ । नेपाल गम्भीर संकटको चक्रब्युह वा संकटको पासोतिर उन्मुख छ । भ्रष्टाचारको बाढी, ऋणको भारी र शक्तिराष्ट्रका द्वन्द्वको चक्रब्युहतिर हाम्रो भूभाग धकेलिंदैछ । विधिविहिनता, भ्रष्टाचार, दण्डहिनता र कुशासनको दुष्चक्रले राष्ट्रका सम्पूर्ण अङ्गहरूलाई क्षतविक्षत बनाएको छ । मैले यसअघि पनि पटकपटक मौखिक र लिखित रुपमा पनि केन्द्रीय…

  • ‘सेफ बन्न चाहन्थें, टिकटकले कलाकारिताको बाटो देखाइदियो’

    ‘सेफ बन्न चाहन्थें, टिकटकले कलाकारिताको बाटो देखाइदियो’

    काठमाडौं । टिकटक नहुँदो हो त डडेलधुराकी पवित्रा साकी मिस पविको रुपमा देश-विदेशमा चर्चित हुन्थिन् होला ? यो सायदै सम्भव हुन्थ्यो होला । किनकि दूरदराजको एउटा गाउँमा सामान्य दिनचर्याका साथमा कलेज पढ्दै गरेकी युवतीले ठूलो सपना देखेकै थिइनन् । सपना त देखेकी थिइन्, सेफ बनेर मीठामीठा परिकार खुवाउने । मोडल वा कलाकार बनेर देश विदेशमा…

  • सोबिताको उपस्थितिमा जापानमा क्षेत्रीय भेला र अन्तरक्रिया

    सोबिताको उपस्थितिमा जापानमा क्षेत्रीय भेला र अन्तरक्रिया

    जापान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग केन्द्रीय समितिले जापानको ओसाका शहरमा क्षेत्रीय भेला आयोजना गरेको छ । यही जून महिनाको ३ तारिखको दिन ओसाकाको किन्की क्षेत्रमा भेला आयोजना गरिएको हो । रास्वपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोबिता गौतमको आतिथ्यतामा आयोजना हुने भेलाले नेतृत्वसमेत चयन गर्ने प्रवास नेपाली सम्पर्क…

  • प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ल्याउने

    प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ल्याउने

    काठमाडौं । ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् ।…

  • गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

    गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

    काठमाडौँ । पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न निकै सतर्कता अपनाउनु पर्दछ । नत्र यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरुको भनाइ छ । गर्मी मौसममा विषेशगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क…

  • नागरिकता विधेयक पुनः संसद्‌मा ल्याउनुपर्छ : ओली

    नागरिकता विधेयक पुनः संसद्‌मा ल्याउनुपर्छ : ओली

    काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसद्‌मा ल्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाई थियो । उनले…