Category: सूचना प्रविधि

  • यसरी बन्द हुन्छ टिकटक, दूरसञ्चार प्राधिकरणले बढायो प्रक्रिया

    यसरी बन्द हुन्छ टिकटक, दूरसञ्चार प्राधिकरणले बढायो प्रक्रिया

    काठमाडौं । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् । “क्याबिनेटको निर्णयअनुसार प्रयोगमा रोक लगाउन…

  • दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घन्टामा टिकटक बन्द हुने दाबी

    दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घन्टामा टिकटक बन्द हुने दाबी

    २८ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भने, ‘हामीलाई टिकटकलाई…

  • रुकुम र जाजरकोटमा भूकम्प मापन प्रविधि जडान

    रुकुम र जाजरकोटमा भूकम्प मापन प्रविधि जडान

    मीडाँडा, जाजरकोट — जाजरकोटको बारेकोट रामीडाँडामा ६.४ म्याग्निच्युडको भूकम्प गएयता ४ सय ८३ पटक परकम्प आएका छन् । गत शुक्रबार मध्यरातमा गएको भूकम्पपछि विज्ञहरूले स्थलगत निरीक्षण गरी सूक्ष्म अध्ययन सुरु गरेका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) र नेपाल भूकम्प मापन तथा अनुसन्धानको विज्ञ टोलीे भूकम्प केन्द्र (इपिसेन्टर) र आसपास क्षेत्रको प्रारम्भिक अध्ययन गरी फर्केको…

  • ‘फेक आईडी बनाउने र घृणा फैलाउनेलाई कारबाही’

    ‘फेक आईडी बनाउने र घृणा फैलाउनेलाई कारबाही’

    काठमाडौँ — कानुनविपरीतका सामग्री २४ घण्टाभित्र हटाउनुपर्ने व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जाल निर्देशिका पारित गरेको छ । फेसबुक, एक्स, टिकटक, इन्स्टाग्राम, युट्युबलगायतका सामाजिक सञ्जाल प्लाटफर्म र प्रयोगकर्तासँग सम्बन्धित विभिन्न पक्षलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्ले बिहीबार सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०८० पारित गरेको हो । निर्देशिकाअनुसार सञ्जाल सञ्चालकले कानुनविपरीत सामग्री प्रकाशन वा प्रसारण भएको गुनासो प्राप्त भएमा त्यसको पहिचान र…

  • कार्यान्वयनमा आयो एमडीएमएस, अवैध मोबाइल नचल्ने

    कार्यान्वयनमा आयो एमडीएमएस, अवैध मोबाइल नचल्ने

    काठमाडौँ — घोषणा भएको करिब १४ महिनापछि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले प्राधिकरणले ०७९ असोज १ देखि उक्त प्रणाली सञ्चालनमा ल्याए पनि कार्यान्वयन गर्न सकेको थिएन । मडीएमएस प्रणालीमा दर्ता नभएका बढी मूल्यका केही मोबाइलमा दूरसञ्चार सेवा अवरुद्ध (नेटवर्क लक) गरेर प्राधिकरणले उक्त प्रणाली…

  • लुम्बिनीमा बिजुली बसको बिजोग

    लुम्बिनीमा बिजुली बसको बिजोग

    राज्यले वातावरणीय प्रदूषण नियन्त्रणलाई नीतिगत प्राथमिकता दिएको छ । तर, सरकारका विभिन्न निकाय भने अझै पनि रकमी नियमकानुनको खोचे थापेर सकारात्मक नीति कार्यान्वयनमा भाँजो हाल्ने गरेका छन् । लुम्बिनीमा पर्यटकको सुविधाका लागि एसियाली विकास बैंकको अनुदान सहयोगमा तीन वर्ष पहिले ल्याइएकाप्रदूषणरहित विद्युतीय सवारी साधन  ९बिजुली गाडी० को अझै प्रयोग गरिएको छैन । खुला आकाशमा थन्क्याइएका…

  • एमडीएमएसमा दर्ता नभएका हजारौं आइफोन १५ र एन्ड्रोइड फोन ब्लक गर्दै प्राधिकरण

    एमडीएमएसमा दर्ता नभएका हजारौं आइफोन १५ र एन्ड्रोइड फोन ब्लक गर्दै प्राधिकरण

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन एक अर्काे प्रयास थालेको छ । केही दिनअघि असोज ४ गते प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र एमडीएमएसमा दर्ता नभएको फोन दर्ता गर्न आग्रह गरेको छ । “यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल ह्यान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध…

  • मन्त्रीहरु भन्छन्– भोलि सार्वजनिक बिदा दिइएको छैन

    मन्त्रीहरु भन्छन्– भोलि सार्वजनिक बिदा दिइएको छैन

    काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सार्वजनिक बिदा नभइ राष्ट्रिय शोक मात्र घोषणा गरिएको जानकारी दिइन् । “असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन्, “भोलि बिदा भने होइन…

  • सामान पाउने आसमा अन्जान व्यक्तिलाई रकम भुक्तानी नगर्नोस्–भन्सार कार्यालय

    सामान पाउने आसमा अन्जान व्यक्तिलाई रकम भुक्तानी नगर्नोस्–भन्सार कार्यालय

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सामान पाउने आसमा अन्जान व्यक्तिलाई रकम भुक्तानी नगर्न आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै विभिन्न व्यक्तिले यसरी रकम माग गर्ने गरेको जनाएको छ । कार्यालयका अनुसार, फोन र सामाजिक सञ्जालका माध्यमको प्रयोग गरी विदेशबाट सामान आएको भन्दै रकम माग गर्नेक्रम बढेको छ । “फोन तथा विभिन्न…

  • कल डिटेल, एसएमएसलगायतका वैयक्तिक विवरण रेकर्ड गर्न मिल्ने ‘टेरामक्स’ प्रविधि आपत्तिजनक

    कल डिटेल, एसएमएसलगायतका वैयक्तिक विवरण रेकर्ड गर्न मिल्ने ‘टेरामक्स’ प्रविधि आपत्तिजनक

    कल डिटेल, एसएमएसलगायतका वैयक्तिक विवरण रेकर्ड गर्न मिल्ने ‘टेरामक्स’ प्रविधि लागू गर्न सरकारले देखाइरहेको हतारो आपत्तिजनक छ । सरकारले नागरिकको फोन र म्यासेजमा निगरानी गर्ने कानुन बनाउन खोज्दै विरोध भएको छ । तर, कानुन नबन्दै दूरसञ्चार प्राधिकरणले एक अर्ब १५ करोड रुपैयाँको उपकरण भित्र्याइसकेको छ । त्यो पनि अस्वाभाविक मूल्य देखाई ल्याइएका ती सामानमाथि अनुसन्धान चलिरहेका बेला प्राधिकरण…