Category: मनोरन्जन

  • टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट

    टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट

    काठमाडौँ — सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् । सामाजिक सद्भाव बिगार्न खोजेको भन्दै मन्त्रिपरिषद्को गत सोमबारको बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरूले निर्णय बदरको आदेश मागेका छन् । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनहरू…

  • युट्युब ट्रेन्डिङमा छन् दयाहाङ राईका तीन फिल्म,हेरेर तिहारको बिदा सदुपयोग गर्नुहोस्

    युट्युब ट्रेन्डिङमा छन् दयाहाङ राईका तीन फिल्म,हेरेर तिहारको बिदा सदुपयोग गर्नुहोस्

    काठमाडौं । युट्युब ट्रेन्डिङमा अभिनेता दयाहाङ राईका चलचित्र परेका छन् । तिहारको छेको पारेर युट्युबमा रिलिज भएका चलचित्र ट्रेन्ड्रिङमा आइपुगेका हुन् । ट्रेन्डिङको एक नम्बरमा ‘के घर के डेरा’ छ । दुईमा ‘बिहे पास’ छ । चार नम्बरमा ‘कबड्डी–४’ छ । यी तीनवटै चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई छ । ‘के घर के डेरा’लाई दीपेन्द्र…

  • सधैंको लागी अस्ताइन अभिनेत्री दिपाशा शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो

    सधैंको लागी अस्ताइन अभिनेत्री दिपाशा शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो

    काठमाडौं । अभिनेत्री दिपाशा बीसीको शवलाई शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको शवमा चलचित्र कलाकार संघको झण्डा ओढाएर सम्मान व्यक्त गरियो । उनलाई श्रद्धाञ्जली दिन आर्यघाटमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलासहित कलाकारहरु निर्मल शर्मा, सविन श्रेष्ठ, दीपाश्री निरौला र लोकदोहोरी क्षेत्रका व्यक्ति उपस्थित थिए । फिल्म र म्युजिक भिडियोमा अभिनय गरेकी बीसीको…

  • अभिनेता प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज

    अभिनेता प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । भीरबाट लडेर गम्भीर घाइते अभिनेता प्रकाश घिमिरे डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक मास्केले बताए । उनका अनुसार एक साताको अन्तरमा फलोअपमा आउने गरेर डिस्चार्ज गरिएको हो । घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको उनले बताए ।…

  • अभिनेत्री दिपाशा बीसीको निधन

    अभिनेत्री दिपाशा बीसीको निधन

    काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय…

  • इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुति महेश भट्टले भने- छोरी तिमीले जुन चन्द्रमा देखाएकी छौ, त्यो मैले कहिल्यै देखेको छैन

    इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुति महेश भट्टले भने- छोरी तिमीले जुन चन्द्रमा देखाएकी छौ, त्यो मैले कहिल्यै देखेको छैन

    काठमाडौं । इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । शनिबार बेलुका उनको प्रस्तुतिमा बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिए । पछिल्लो एपिसोडमा मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘जख्म’को गीत ‘गली मे आज चाँद निस्का’ गीतले जज र दर्शकलाई मन्त्रमुग्ध…

  • रेखा थापाको ‘उपहार सगै फागुन २५ मा चार नेपाली फिल्म

    रेखा थापाको ‘उपहार सगै फागुन २५ मा चार नेपाली फिल्म

    काठमाडौं । सबै कुरा अहिलेकै परिस्थितिमा अघि बढे महाशिवरात्री छेकोमा चार नेपाली फिल्म प्रदर्शन हुनेछन् । जसमा दयाहाङ राईका दुई फिल्म हुनेछन् । ‘को भन्दा को कम’को अडानमा निर्माता अडिग रहे चारै फिल्मको भिडन्त निश्चित छ । दयाहाङ राईको ‘रंगेली’ र ‘लोकल हिरो’, नवल खड्काको ‘काँडेतार’, रेखा थापाको ‘उपहार : द जर्नी अफ लाइफ’ले फागुन…

  • आलिया र कृति सर्वोत्कृष्ट अभिनेत्री

    आलिया र कृति सर्वोत्कृष्ट अभिनेत्री

    सिनेमामा उनको अभिनयले राम्रो चर्चा पाएको थियो । भारत सरकारद्वारा दिइने यो पुरस्कार भारतको चलचित्र उद्योगका लागि प्रतिष्ठित मानिन्छ । भारतको नयाँदिल्लीमा मंगलबार आयोजित नेसनल फिल्म अवार्डको ६९ औं समारोहमा विभिन्न ४६ विधामा अवार्ड वितरण गरिएको थियो । भारतकी राष्ट्रपति द्रोपदी मुर्मूले पुरस्कार दिएकी थिइन् । समारोहमा आलिया र मिमी चलचित्रकी अभिनेत्री कृति सनोनलाई संयुक्त रूपमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार…

  • एक शब्द नबोली विश्वकै लोकप्रिय टिकटक स्टार बने खाबी लेम

    एक शब्द नबोली विश्वकै लोकप्रिय टिकटक स्टार बने खाबी लेम

    काठमाडौं । तीन वर्षमै एक करोड ६० लाख फलोअर्स कमाउँदै खाबी लेम विश्वकै लोकप्रिय टिकटकर बनेका छन् । एक शब्द पनि नबोली लोकप्रिय बनेका यी शान्त स्वभावका हास्य कलाकारमार्फत आफ्ना उत्पादनको प्रचार गर्न विश्वका चर्चित ब्राण्डले रुचि देखाइरहेको फोर्ब्स म्यागजिनले जनाएको छ । सन् २०१९ मा टुरिनस्थित एक कार कारखानामा फिल्टर जम्मा गर्ने इटालीका यी…

  • उद्धार खवरको आयोजनामा अन्तरराष्ट्रिय म्युजिक अवार्ड हुदै

    उद्धार खवरको आयोजनामा अन्तरराष्ट्रिय म्युजिक अवार्ड हुदै

    काठमाण्डौ । उद्धार खवरको आयोजनामा चार वटा देश सिंगापुर,कम्वोडिया,थाइल्याण्ड र भियतनाममा अन्तरराष्ट्रिय म्युजिक अवार्ड र सांगितक यात्रा हुने भएको छ । सो अवार्ड कार्यक्रम अन्र्तगत बिभिन्न बिधा आधुनिक पप, लोक पप,काठे भाका,भाषाभाषी गीत,लोक तथा दोहोरी गित,म्होन्दोमाया गित,भाषाभाषी गित, चाडपर्व गित,भाषाभाषी तथा नेपाली चलचित्र,हाँस्य टेलिसिरीयल तथा लघु चलचित्र,उत्कृष्ठ निर्देशक,उत्कृष्ठ समाजसेवी,सर्वोकृष्ठ पत्रकार लाई सम्मान गरिने उद्धार खवरका…