Category: धर्म संस्कृती

  • उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ पर्व

    उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ पर्व

    ४ मंसिर, जनकपुरधाम । आज बिहान उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि छठ विधिवत सम्पन्न भएको हो । चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज…

  • झिलिमिली बत्तीले नवदुलहीझै सिँगारिएको धनुषसागर पोखरी

    झिलिमिली बत्तीले नवदुलहीझै सिँगारिएको धनुषसागर पोखरी

    छठ पर्व मनाउन व्यवस्थापन गरिएको  जनकपुरधामस्थित धनुषसागर पोखरी । आज परेको छठ पर्व मनाउन जनकपुरस्थित गंगासागर, धनुषसागर, तलाउ, पोखरीहरूमा प्रत्येक वर्षझै यसवर्ष पनि सरसफाइ गरी झिलिमिली बत्तीले नवदुलहीझै सिँगारिएको छ । तस्बिर : निरञ्जनकुमार साह/रासस

  • सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

    सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

    काठमाडौं । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्…

  • छठको दोस्रो दिन आज खरना गरिँदै

    छठको दोस्रो दिन आज खरना गरिँदै

    काठमाडौं । छठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीअन्तर्गत शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आजकाे दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । चार दिने छठ पर्वका पहिलो दिन हिजो वर्तालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका…

  • राष्ट्रपति पौडेलको भाइटीका

    राष्ट्रपति पौडेलको भाइटीका

    २९ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका…

  • भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंगका टीका लगाउने ?

    भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंगका टीका लगाउने ?

    २९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका…।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् । तर, शास्त्रीय मान्यताको कुरा भने…

  • नेपाल संवत् ११४४ सुरू, आजदेखि सरकारी कागजातमा पनि उल्लेख हुने

    नेपाल संवत् ११४४ सुरू, आजदेखि सरकारी कागजातमा पनि उल्लेख हुने

    काठमाडौँ — नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका…

  • आज तिहारको चौथो दिन गोवर्द्धन पर्वतसँगै बलि, हली र गोरुको पूजा गरिंदै

    आज तिहारको चौथो दिन गोवर्द्धन पर्वतसँगै बलि, हली र गोरुको पूजा गरिंदै

    २८ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी…

  • नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा आज मनाइँदै

    नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा आज मनाइँदै

    काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको…

  • आज गाई पूजा गरिंदै

    आज गाई पूजा गरिंदै

    २७ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा…