Category: घटना

  • छोरीको हत्यारालाई जेल पुर्‍याइदेऊ भन्दै व्रत बसेकी छु, देवीले सुन्छिन् कि भन्ने आशा छ

    छोरीको हत्यारालाई जेल पुर्‍याइदेऊ भन्दै व्रत बसेकी छु, देवीले सुन्छिन् कि भन्ने आशा छ

    काठमाडौँ — अघिल्ला वर्षमा उनी यतिबेला छोराछोरीको सुखको कामना गर्दै छठको व्रत बस्ने गर्थिन् । छठी माईसँग परिवारको दुःखकष्ट हटोस् भन्ने कामना गर्थिन् । धनुषाकी निर्मला साह यस वर्ष भने तिनै सन्तानको न्यायका लागि भन्दै धर्नास्थलमा छिन् । दाइजोको निहुँमा छोरी आरतीले ज्यान गुमाएपछि दोषीलाई कारबाहीको माग गर्दै धर्नामा रहेकी उनले त्यही मनोकांक्षा राखेर छठको व्रत पनि बसेकी…

  • सुत्केरी र गर्भवती ४ हजारको बास बारीमै

    सुत्केरी र गर्भवती ४ हजारको बास बारीमै

    जाजरकोट नलगाड नगरपालिका–७ दल्लीकी एकमहिने सुत्केरी राधिका कुसारीको १६ दिनदेखि बारीमै बास छ । बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त घरमा बस्न नमिल्ने भएपछि उनी बारीमै त्रिपाल टाँगेर परिवारसँगै बस्दै आएकी हुन्, जसका कारण उनको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएकी दार्मा–५ की सुत्केरी विन्दु खड्का । चिसोले उनको…

  • हमासले बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा विपीन रहेको पुष्टि

    हमासले बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा विपीन रहेको पुष्टि

    काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको खोजी कार्य जारी रहे पनि फेला पार्न नसकिएको बताएको छ । ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा विपीन पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ । “विपीनको पछिल्लो अवस्थाबारे यकिन गर्न…

  • इलाम बस दुर्घटना जनाको मृत्यु, एकै गाउँका ३२ जना घाइते

    इलाम बस दुर्घटना जनाको मृत्यु, एकै गाउँका ३२ जना घाइते

    ४ मंसिर, विराटनगर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो । धनुषाकाे धनुषाधाम नगरपालिका ९ बाट आएकाे बस कन्यामबाट फर्कंने…

  • टोखा-छहरे-कबिलास सडकखण्डमा टाटासुमो दुर्घटना ४ जना घाइते

    टोखा-छहरे-कबिलास सडकखण्डमा टाटासुमो दुर्घटना ४ जना घाइते

    रोकिराखेको टाटासुमो गाडी एक्कासी गुडेर भीरबाट खस्दा टोखा-छहरे-कबिलास सडकखण्डमा ६ जना घाइते भएका छन् । काठमाडौंबाट आइतबार नुवाकोट दुप्चेश्वर गाउँपालिका-६ समुन्द्रटारतर्फ गइरहेको ना १ ज ६३३१ नम्बरको टाटा सुमो गुर्जेमा दुर्घटना भएको हो । टोखा-छहरे-कबिलास सडकखण्ड अन्तरगत शिवपुरी गाउँपालिका-६ गुर्जेमा उक्त गाडी ‘ह्यान्ड ब्रेक’ नलगाई चालक शौचालय निस्किएपछि अचानक गुड्न गई करिब ३ सय मिटर…

  • प्युठानमा ४ दिनदेखि हराइरहेका आमा-छोराको शव भेटियो

    प्युठानमा ४ दिनदेखि हराइरहेका आमा-छोराको शव भेटियो

    प्युठान । जिल्लाको नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी…

  • राष्ट्रिय झन्डा च्यात्न खोज्ने ११ जना पक्राउ

    राष्ट्रिय झन्डा च्यात्न खोज्ने ११ जना पक्राउ

    वीरगन्ज । प्रहरीले राष्ट्रिय झन्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिंगे पुलमा राखिएको  राष्ट्रिय झन्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गएको बिहीबार…

  • अमेरिका मोहले अध्यागमन हिरासतमै अस्ताए सुवास श्रेष्ठ

    अमेरिका मोहले अध्यागमन हिरासतमै अस्ताए सुवास श्रेष्ठ

    अवैध रूपमा अमेरिका छिरेका बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठको अमेरिकास्थित अध्यागमन हिरासतमा मृत्यु भएको छ । संगठित मानव तस्करमार्फत अवैध रूपमा अमेरिका छिरेका उनको अध्यागमन हिरासतमै छँदा गत सोमबार दिउँसो मृत्यु भएको हो । अमेरिकाको टेक्सासस्थित कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा सुवासको मृत्यु भएको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्सीले पुष्टि गरेको छ । सुवास काठमाडौंस्थित…

  • धनगढीस्थित सारथि अस्पतालमा आगलागी उपचाररत बिरामीलाई तत्काल सेती अस्पताल सारियो

    धनगढीस्थित सारथि  अस्पतालमा आगलागी उपचाररत बिरामीलाई तत्काल सेती अस्पताल सारियो

    धनगढी — शुक्रबार राति धनगढीस्थित सारथि अस्पतालमा आगलागी भएको छ । अस्पतालसँगै जोडिएको भण्डारी सुज सेन्टरबाट सुरु भएको आगलागी फैलिएर अस्पतालमा पनि क्षति पुर्‍याएको हो । अस्पतालका सञ्चालक वेदप्रकाश जोशीका अनुसार अस्पतालमा आगलागी भएपछि उपचाररत सबै बिरामीलाई राति नै सेती प्रादेशिक अस्पतालमा सारिएको छ । अस्पतालमा पाँच जना उपचाररत थिए । अस्पतालको भौतिक संरचना नष्ट भयो तर बिरामीहरूलाई भने…

  • चिसोले सातामै ५ भूकम्पपीडितको मृत्यु

    चिसोले सातामै ५ भूकम्पपीडितको मृत्यु

    सुर्खेत, सल्यान, रुकुम पश्चिम — भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण मृत्यु भएको छ । शुक्रबार दुई जना, गत बुधबार एक जना र गत शुक्रबार दुई जनाको चिसोका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा वृद्धवृद्धा छन् । जाजरकोटस्थित बारेकोट गाउँपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट–१ रामीडाँडाका ७० वर्षीय डुमे पुनको शुक्रबार मृत्यु भएको…