Category: कृषि

  • एउटै फार्मबाट १ वर्षमा ३ करोड रुपैयाँबराबरको केरा बिक्री

    एउटै फार्मबाट १ वर्षमा ३ करोड रुपैयाँबराबरको केरा बिक्री

    झापा — विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि  पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ ।   भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति…

  • फूल नबिकेर सुक्दै किसान परे मारमा

    फूल नबिकेर सुक्दै किसान परे मारमा

    पोखरा महानगरपालिका–२६ सुन्दरीबजारका फूल किसान केदार विश्वकर्माको मनमा चयन छैन । फूल बेचेर फूलजस्तै जीवन बनाउन नसके पनि रासनपानी खाने र घर खर्च चलाउने उनको चाहना हो । तिहारको फूलमाला बिक्ने दिन सकिनै लाग्यो तर फूल बजारसम्म ल्याएर बेच्दा लाग्ने खर्चमात्रै उठाउन पनि धौ–धौ परिरहेको छ । तिहारका लागि पोखरा महानगरपालिकाले सयपत्री मेला आयोजना गरेर…

  • दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

    दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

    ढोरपाटन (बागलुङ) । कास्कीको माछापुछ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्‍याए । तर, सबै बिक्री हुन सकेनन् । ३५४ मात्रै बिक्री भए । दसैँ सकिएपछि गुरुङले बाँकी…

  • बिकेनन् स्वदेशी फूल, महानगर भन्छ : राम्रो गर्न खोज्दा नराम्रो भयो

    बिकेनन् स्वदेशी फूल, महानगर भन्छ : राम्रो गर्न खोज्दा नराम्रो भयो

    २७ कात्तिक, काठमाडौं । भृकुटीमण्डपमा एकबोरा भन्दा धेरै फूल र माला भुइँमा खनाएर नाम्लो बोकेर हिंड्न लागेका तारकेश्वर नगरपालिका ७ का श्रीहरि खड्का महानगरप्रति रिस प्रकट गर्छन् । ‘५ महिनादेखि तिहारमा यही फूल, माला बेच्ने भनेर रातदिन दुःख गर्यो, बेच्ने दिन महानगरले यहाँ ल्याएर राखेर गाँस खोस्दियो’, खड्का भन्छन् । अघिल्लो वर्षभन्दा यो पटक व्यावसायिक…

  • बढ्‍यो फूलमालाको व्‍यापार

    बढ्‍यो फूलमालाको व्‍यापार

    २६ कात्तिक, काठमाडौं । तिहार लागेसँगै बजारमा फूल बेच्नेहरूको चहलपहल बढेको छ । बजारमा तिहारका लागि फूल किनबेच गर्नेहरुको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा सयपत्री, मखमली लगायतका फूलको माग ह्वात्तै बढेको छ । विशेष गरी कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री उल्लेख्य रहेको छ। आजदेखि लक्ष्मी पूजाको दिनसम्म बढी बिक्री…

  • कालीगण्डकीबाट २० लाखको फूल निर्यात

    कालीगण्डकीबाट २० लाखको फूल निर्यात

    गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाख रुपैयाँको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई संकलन गरी पोखरा, बुटवल र काठमाडौं निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिए । उनले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा…

  • हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरे

    हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरे

    २५ कात्तिक, म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् । मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए । ‘रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको…

  • केमिकलबाट भएको धानको क्षतिमा किसानले पाएनन् राहत

    केमिकलबाट भएको धानको क्षतिमा किसानले पाएनन् राहत

    कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकामा केमिकलका कारण धानबालीमा क्षति भएका किसानले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । झन्डै चार सय बिघाको धान तथा उखु केमिकलका कारण नष्ट भएको पुष्टि भइसक्दा पनि किसानले कुनै राहत नपाएका हुन् । साउन अन्तिम साता दोदा नदीमा आएको बाढीले डुबान भएको क्षेत्र पुनर्वास नगरपालिका–५ को सिमरी र उद्री तथा वडा १०…

  • तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’मा

    तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’मा

    १७ कात्तिक, तनहुँ । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लागिन् । उनीसँग प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ । गौलीले अध्यापनपछि घरमै बुटिक व्यवसाय सुरु गरिन् । करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरिसकेकी गौली यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न भएकी छिन् । उनले व्यास नगरपालिका–५…

  • भारतले २५ हजार मेट्रिकटन चिनी नेपाललाई दिने

    भारतले २५ हजार मेट्रिकटन चिनी नेपाललाई दिने

    काठमाडौं । नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले  जानकारी दिए । “भारतले २५ हजार मेट्रिकटन चिनी दिने भर्खरै खबर आएको छ । २५ हजार मेट्रिकटन चिनी जीटूजी प्रक्रियाबाट ल्याउने कुरा भएको छ ।…