Category: अन्तर्राष्ट्रिय

  • हमासले बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा विपीन रहेको पुष्टि

    हमासले बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा विपीन रहेको पुष्टि

    काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको खोजी कार्य जारी रहे पनि फेला पार्न नसकिएको बताएको छ । ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा विपीन पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ । “विपीनको पछिल्लो अवस्थाबारे यकिन गर्न…

  • अमेरिका मोहले अध्यागमन हिरासतमै अस्ताए सुवास श्रेष्ठ

    अमेरिका मोहले अध्यागमन हिरासतमै अस्ताए सुवास श्रेष्ठ

    अवैध रूपमा अमेरिका छिरेका बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठको अमेरिकास्थित अध्यागमन हिरासतमा मृत्यु भएको छ । संगठित मानव तस्करमार्फत अवैध रूपमा अमेरिका छिरेका उनको अध्यागमन हिरासतमै छँदा गत सोमबार दिउँसो मृत्यु भएको हो । अमेरिकाको टेक्सासस्थित कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा सुवासको मृत्यु भएको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्सीले पुष्टि गरेको छ । सुवास काठमाडौंस्थित…

  • कोरला नाका व्यावसायिक रूपमा खुला

    कोरला नाका व्यावसायिक रूपमा खुला

    कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा खुला भएको छ । मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा खुला भएको हो । समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्टीका मेजेस्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज…

  • बेलायतका राजा चार्ल्सले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त

    बेलायतका राजा चार्ल्सले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त

    काठमाडौं । बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित भएको उल्लेख गरेका छन् । यस दुःखद घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार…

  • अमेरिकाले भन्यो– अल्पकालीन संघर्षविराम गर्न इजरायल तयार

    अमेरिकाले भन्यो– अल्पकालीन संघर्षविराम गर्न इजरायल तयार

    २४ कात्तिक, काठमाडौं । इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मिडियाहरुलाई बताएअनुसार यस प्रकारको युद्ध विरामको घोषणा तीन घण्टा अगाडि नै गरिने छ । उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि…

  • प्रधानमन्त्री दाहालसँग चिनियाँ प्रतिनिधिमण्डको भेटवार्ता

    प्रधानमन्त्री दाहालसँग चिनियाँ प्रतिनिधिमण्डको भेटवार्ता

    काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले हिमालयपार सम्पर्क सञ्जाल दुई देशका लागि महत्वपूर्ण भएको भन्दै त्यसलाई कार्यान्वयनमा…

  • होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

    होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

    २२ कात्तिक, गलकोट (बागलुङ) । यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् । यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ । तर…

  • चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै

    चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै

    २२ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम…

  • भूकम्प प्रभावितलाई थप राहतका लागि भारत र चीनका राजदूतसँग प्रधानमन्त्रीले गरे छलफल

    भूकम्प प्रभावितलाई थप राहतका लागि भारत र चीनका राजदूतसँग प्रधानमन्त्रीले गरे छलफल

    २१ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा थप राहत सामग्री पुर्याउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनका राजदूतहरुसँग छलफल गरेका छन् । उनले आइतबार बेलुकी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्लाई बालुवाटारस्थित निवासमा बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए । ‘छलफलमा दुवै देशबाट थप १०/१० हजार थान…

  • राष्ट्रपतिको युरोप भ्रमणमा पुनर्विचार जरुरी

    राष्ट्रपतिको युरोप भ्रमणमा पुनर्विचार जरुरी

    मुलुक राष्ट्रिय विपत्तिमा परेको बेला मुलुकको अभिभावक संस्था राष्ट्रपति कार्यालयमा अहिले विदेश भ्रमणको तयारी चलिरहेको छ । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर हालसम्म १५७ जनाको ज्यान गएको र ११० जना घाइते अहिले अस्पतालमा उपचार गराइरहेको विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ । भग्नावशेष खोतल्न र घाइतेलाई जतिसक्दो छिटो अस्पताल पुर्‍याउन, सकेसम्म…