Author: uttargaya dainik

  • नगरबासीको समस्या बुझ्न घर–घर पुग्दै बिदुरका मेयर

    नगरबासीको समस्या बुझ्न घर–घर पुग्दै बिदुरका मेयर

    बिदुर । दशैंताका एउटा मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागिता हुँदा खुट्टामा गम्भीर असर परेका कारण लामो समय उपचारमा रहेका बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ उपचारकै बिच नागरिकको समस्या सुन्न स्थानीयस्तरमै पुग्न थालेका छन् । चिकित्सकले भने अनुसार गर्ने हो भने अझै केही समय फिजियोथेरापी गरेर घरमै आराम गर्नुपर्ने भएपछि त्यसबाट कार्यालयको कार्यसम्पादन र नागरिकको समस्या समाधानमा…

  • साततले दरबार पुनर्निर्माणका बारेमा नुवाकोटका जनप्रतिनिधि र चिनिया पक्षबिच छलफल

    साततले दरबार पुनर्निर्माणका बारेमा नुवाकोटका जनप्रतिनिधि र चिनिया पक्षबिच छलफल

    बिदुर । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त नुवाकोटको साततले दरबार पुनर्निर्माणको अभावमा जिर्ण बन्दै गएपनि पुननिर्माणको जिम्मा लिएको चिनिया पक्षले कहिलेबाट पुनर्निर्माणको काम सुरु हुन्छ भन्ने अझै निर्णय दिन सकेको छैन । यसै सन्दर्भमा चिनिया पक्षको ध्यानाकर्षण गराउन शुक्रवार दुताबास पुगेको नुवाकोटका जनप्रतिनिधिहरुसंगको बैठकमा पनि चिनिया पक्षले पुनर्निर्माणमा आश्वस्त बनाउनुको साटो बिभिन्न समस्या देखाएर तत्काल…

  • जनताको समस्या बुझ्न घरदैलो अभियानमा बिदुरका मेयर

    जनताको समस्या बुझ्न घरदैलो अभियानमा बिदुरका मेयर

    बिदुर । दशैंताका एउटा मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागिता हुँदा खुट्टामा गम्भीर असर परेका कारण लामो समय उपचारमा रहेका बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ उपचारकै बिच नागरिकको समस्या सुन्न स्थानीयस्तरमै पुग्न थालेका छन् । चिकित्सकले भने अनुसार गर्ने हो भने अझै केही समय फिजियोथेरापी गरेर घरमै आराम गर्नुपर्ने भएपछि त्यसबाट कार्यालयको कार्यसम्पादन र नागरिकको समस्या समाधानमा…

  • रेडियोकर्मीका लागि पाँचदिने प्राबिधिक तालिम सम्पन्न

    रेडियोकर्मीका लागि पाँचदिने प्राबिधिक तालिम सम्पन्न

    बिदुर । बागमती प्रदेशको संचार रजिष्ट्रारको कार्यालयले नुवाकोटको बिदुरमा रेडियोकर्मीहरुका लागि आयोजना गरेको पाँचदिने प्राबिधिक तालिम बिहिबार सम्पन्न भएको छ । तालिममा सहभागी बागमती प्रदेशका रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौ, मकवानपुर, धादिङका २३ जना रेडियोकर्मीलाई आर. आर. क्याम्पसका पत्रकारिता बिभाग प्रमुख डा. श्रीराम पौडेल र सञ्चार रजिष्ट्रार कार्यालयका इञ्जिनियर रोशन कोइरालासहितका प्रशिक्षकहरुले प्राबिधिक र सैद्धान्तिक पाटोहरुमा…

  • बट्टारमा माघ १० गतेबाट मेयरकप फुटबल प्रतियोगिता संचालन हुने

    बट्टारमा माघ १० गतेबाट मेयरकप फुटबल प्रतियोगिता संचालन हुने

    बिदुर । बिदुर नगरपालिकाको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघको आयोजना र ब्यवस्थापनमा आगामी माघ १० गतेबाट अन्तरपालिका स्तरीय नुवाकोट च्याम्पियन बिदुर मेयरकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा संचालन हुने प्रतियोगितामा नुवाकोटका १२ वटै स्थानीय तहहरुको सहभागिता रहने आयोजना संस्थाहरुले जानकfरी दिएका छन् । प्रतियोगितामा…

  • सभापति देउवाद्वारा जिल्ला सम्मेलन उद्घाटन

    सभापति देउवाद्वारा जिल्ला सम्मेलन उद्घाटन

    बिदुर । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलन उद्घाटन गरेका छ्न । सम्मेलनलाई सभापती देउवा ,बरिस्ठ नेता डा. शेखर काेईराला, अर्जुननरसिंह केसी, प्रबक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामा, प्रदेश सभापती इन्द्रबहादुर बानिया, जिल्ला सभापति रमेशकुमार महतलगायतले संबाेधन गर्ने कार्यक्रम रहेको जिल्ला उपसभापति राजु थापाले जानकारी दिएका छन् ।

  • कांग्रेस सभापती देउवासहितका केन्द्रीय नेताहरु बिदुरमा

    कांग्रेस सभापती देउवासहितका केन्द्रीय नेताहरु बिदुरमा

    बिदुर । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलन बिदुरमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउबाले उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन कांग्रेस वरिष्ठ नेताहरु डा. शेखर काेईराला, अर्जुननरसिंह केसी, प्रबक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एवं प्रदेश आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा, प्रदेश शभापती इन्द्रबहादुर बानिया, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल…

  • करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु

    बिदुर । करेन्ट प्रवाहित तारमा छाेएकाे बाँसमा छुँदा जवरजंग गण, देबिघाट ब्यारेकमा कार्यरत हवल्दार रामेछापको लिखु-६ निवासी रामकुमार कार्किको निधन । उपचारका लागि त्रिशूली अस्पताल लैजादै गर्दा कार्किको निधन भएको सेना श्रोतको भनाइ

  • एमाले संकल्प यात्रा : बट्टार घण्टाघरमा बिशेष सभा, साँझ पत्रकार सम्मेलन

    एमाले संकल्प यात्रा : बट्टार घण्टाघरमा बिशेष सभा, साँझ पत्रकार सम्मेलन

    बिदुर । संबन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मूल नारासहित बैतडीको झुलाघाटबाट प्रारम्भ भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समृद्ध संकल्प यात्रा आज नुवाकोट आईपुग्ने भएको छ । झुलाघाटबाट मध्यपहाडी लोकमार्ग हुँदै पाँचथरको चिवा भञ्ज्याङ्सम्मको गन्तब्य बनाएको संकल्प यात्रा आज दिउँसो नुवाकोट आईपुग्ने एमाले नुवाकोटले जनाएको छ । संकल्प यात्रा अन्तर्गत आज दिउँसो बट्टारको घण्टाघरमा आयोजना हुने…

  • अव समयमा सम्पन्न नभए सबै ठेक्का तोडिन्छ : मन्त्री दुलाल

    अव समयमा सम्पन्न नभए सबै ठेक्का तोडिन्छ :  मन्त्री दुलाल

    बिदुर । बागमती प्रदेश सरकारका भौतिक पूर्बाधार बिकास मन्त्री युवराज दुलालले ठेक्का सम्झौता भएर पनि समयमा आयोजना सम्झौता नहुँदा सरकारको प्रभावकारीतामा नै प्रश्नचिन्ह उठ्न थालेको बताउँदै अव समयमा सम्पन्न नहुने ठेक्का सम्झौताहरु तोडेर अघि बढ्ने बताएका छन् । प्रदेश सरकारका काम कारबाहीलाई प्रभावकारी बनाई नागरिकलाई बिकासको अनुभूति दिलाउन जस्तो सुकै कठोर कदम चाल्न पनि आफू तयार…