कांग्रेस सभापती देउवासहितका केन्द्रीय नेताहरु बिदुरमा


बिदुर । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलन बिदुरमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउबाले उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन कांग्रेस वरिष्ठ नेताहरु डा. शेखर काेईराला, अर्जुननरसिंह केसी, प्रबक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एवं प्रदेश आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा, प्रदेश शभापती इन्द्रबहादुर बानिया, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल बिदुर आइपुगिसकेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *