ढकमक्क सयपत्री र मखमली


दाङको घोराही उपमहानगरपालिका–१३, तुरुन्तपुरस्थित डुम्बरगाउँमा व्यावसायिक रूपमा गरिएको फूल खेतीमा ढकमक्क फुलेका सयपत्री र मखमली । तस्बिर : कुलदीप न्यौपाने/रासस ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *