अभिनेता अनमोल केसी पक्राउ


काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *