शशांकको चियापान कार्यक्रम आज


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् । बिहान ९ बजे लैनचौर ब्यांक्विटमा चियापान कार्यक्रम आयोजना गरिएको छ ।

कोइरालाले आइतबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूलाई चियापान कार्यक्रमका लागि निम्तो दिएका थिए ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *